Automate Reddit
Explore Plans
Mobile menu Close menu
tikarampun78’s profile image

tikarampun78

Joined June 2015

मेरो प्रेम कथा- 1 : “मलाई थाहा छैन उनीहरु प्रेम गर्छन् र किन प्रेमको इजहार गर्न डराउछन् । तर म निर्धक्क भन्न सक्छु म उसलाई माया गर्छु र सधै गरिनै रहनेछु ।” मेरो पहिलो प्रेम, जिन्दगीको पहिलो अनुभव थियो मेरो । एउटा नौलो, अनौठो काउकुती लाग्ने गर्दथ्यो मनमा । सपना धेरै खिल्न थालेका थिए । उसैको मुहार हुन्थ्यो आँखाभरी । मेरा हरेक सृजनामा शब्द बनेर सजीने गरेको थियो उसैको नाम । मेरो मस्तिष्कमा उसैको डेरा थियो । अजिव चाहाना बसेको थियो उसलाई पाउने, उसँगै बस्ने, उसँगै रमाउने, उसँगै हास्ने, उसँगै खेल्ने । उसैको मात्र आवाज गुञ्जीरहन्थ्यो । कोर्न चाहँे चित्रमा उसको मुहार, अनजानमा मनभित्रै कोरीन पुगेछ । चाह…
Visit on Facebook

tikarampun78 hasn’t made any Applets yet